Dream Korean Smart Class कोरियन भाषा र शैक्षिक परामर्शको दिशामा केन्द्रित छ। कोरियामा झण्डै 12 वर्ष बसाई पूरा गरी कोरियामै कोरियन भाषा अध्ययन गरी TOPIK Level-6 परिक्षा उत्तीर्ण गरेको प्रशिक्षकको आफ्नै Institute भएकोले हामी यसमा प्रतिबद्धताका साथ काम गर्ने सोचमा छौं।
अहिले को स्मार्ट जमानामा स्मार्ट प्रबिधि को प्रयोग गरेर बिद्यार्थीहरु लाइ स्मार्ट तारिका को अध्यापन गराईन्छ ।
Dream Korean Smart Class नै किन ?
TAB (UBT, CBT) बाट परिक्षा लिईने
SMART BOARD को प्रयोग गरि Audio, Video द्वारा Class गराईने
सम्पूर्ण कक्षाको रेकर्डेड भिडिओ उपलब्ध गराईन्छ
अनलाइन तथा भौतिक कक्षा संचालन हुने
शान्त वातावरणमा पढाई हुने
उच्चारण र ब्याकरणमा विशेष जोड़ दिईने
हफ्ता पिच्छे परिक्षा लिईने
होस्टेलको व्यवस्था भएको
विगतका प्रश्प्रत्रको बारेमा अध्यापन गराइने
आफ्नै App मा परीक्षा गराइने
कुनै दिन कक्षा आउन नसकेमा अनलाइन मार्फत पनि सो कक्षा लिन मिल्ने